क्रिकेटर सन्दीपमाथिको निलम्बन फुकुवा

पोखरा- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ। उनी राष्ट्रिय टिममा फर्कन सक्ने भएका छन्। बलात्कार मुद्दामा उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेसँगै क्यानको पोखरामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। उनी २०७८ मंसिर २९ मा उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएका … Continue reading क्रिकेटर सन्दीपमाथिको निलम्बन फुकुवा