गृह मन्त्रालय माओवादी आफैँंले राख्‍ने, रास्वपाको सरकार छाड्ने चेतावनी

काठमाडौँ– सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले गृह मन्त्रालय आफैँले राख्ने भएको छ। गृह मन्त्रालय नछाड्ने अडान लिएर मंगलबार बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहको विकल्प खोज्न आग्रह गरेका हुन्। प्रचण्डले लामिछानेसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिन सकिने बताएका थिए। प्रधानमन्त्री प्रचण्डले सरकार … Continue reading गृह मन्त्रालय माओवादी आफैँंले राख्‍ने, रास्वपाको सरकार छाड्ने चेतावनी