यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका, मतदान काठमाडौँमै

काठमाडौँ- निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ। सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी ओयोगले सो जानकारी गराएको हो। त्यस्तै आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु … Continue reading यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका, मतदान काठमाडौँमै