राष्ट्रपतिमा कांग्रेसभित्र छलफल, कोको छन् आकांक्षी?

काठमाडौँ- नेपाली कांग्रेसमा राष्ट्रपति पदका लागि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा अनौपचारिक छलफल सुरु भएको छ। यद्यपि राष्ट्रपति कांग्रेसले पाउने सम्भावना अत्यन्त न्यून रहेको नेताहरू नै स्वीकार्छन्। उम्मेदवारका विषयमा सभापति शेरबहादुर देउवा निकटका नेताहरू बढी सक्रिय छन्। अन्य नेताहरूले पनि राष्ट्रपतिको उम्मेदवारबारे छलफल जारी राखेका छन्। वर्तमान राष्ट्रपतिको कार्यकाल फागुन २९ मा सकिँदैछ। निर्वाचन आयोगले … Continue reading राष्ट्रपतिमा कांग्रेसभित्र छलफल, कोको छन् आकांक्षी?