शुक्रराज शास्त्रीको ‘दु:ख’

अरे दु:ख! छि: छि: छि: ! तिमी कस्तो कुरूप छौ? तिम्रो नाउँ कत्तिको नराम्रो छ! तिम्रो नाउँ लिने बित्तिकै रोमाञ्च भई थर्कन थाल्छु। किन सबैको घरमा पस्छौ जब तिमीलाई कसैले वास्ता गर्दैन? तिम्रो नाउँ यस्तो भयंकर छ कि ठूलाठूला धीरवीरहरूलाई पनि तर्साइदिन्छौ, तिम्रो नाउँ दुई अक्षरले बनेको छ तापनि तिमीमा ठूलो शक्ति छ जसबाट ठूलाठूला … Continue reading शुक्रराज शास्त्रीको ‘दु:ख’