राजमार्गमा पर्ने भवनमा इटहरी उपमहानगरले चलायो डोजर

इटहरी– इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र पर्ने भवन भत्काउन सुरु गरेको छ। शुक्रबार उपमहानगरले इटहरी ९ स्थित विराटनगर लाइनमा रहेको सुरज चौधरीको एक तले भवन भत्काएको हो। उपमहानगरका प्रमुख हेमकर्ण पौडेल, इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापा, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्र खड्कासहितको उपस्थितिमा उपमहानगरले डोजर चलाएको हो। निर्माणाधीन ६ लेन सडक … Continue reading राजमार्गमा पर्ने भवनमा इटहरी उपमहानगरले चलायो डोजर