राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति कसरी गर्न सकिन्छ भन्नेबारे छलफल भएको छ।  पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरू राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन हुनुपर्नेबारे धारणा राखेका हुन्। एमालेसहितका दलसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमती खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए। बैठकमा धेरैजसो नेताहरुले … Continue reading राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय