राणा शासनका दुई बन्दी दशरथ चन्द र रामहरि शर्माबीचको कुराकानी

नेपालमा जहानियाँ राणा शासनविरुद्ध नेपाल प्रजा परिषद् नामक राजनीतिक संगठन खडा गरी केही क्रान्तिकारी अगाडि बढेका थिए। १९९३ साल जेठ २० गते काठमाडौँ ओमबहालस्थित धर्मभक्त माथेमाको फुपाजुको घरमा पाँच जना युवक जम्मा भएर राजनीतिक संस्था खडा गर्ने अठोट गरेका थिए। सबैको सल्लाहले संस्थाको नाम ‘नेपाल प्रजा परिषद्’ राख्ने निर्णय भयो। संस्थाको उद्देश्य स्वेच्छाचारी राणा शासन … Continue reading राणा शासनका दुई बन्दी दशरथ चन्द र रामहरि शर्माबीचको कुराकानी