पार्टी बैठक रोकेर विवाद टार्ने देउवा रणनीति

काठमाडौँ- पार्टीमा बढ्दै गएको अन्तरविरोधले राष्ट्रपति निर्वाचनमा असर पार्ने भन्दै नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक फेरि सारेको छ। माघ १५ गतेका लागि डाकिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। यसअघि गत पुस २२ का लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पुस २८ गतेका लागि सारिएको थियो। २८ गते पनि बैठक बस्न नसकेपछि माघ १५ का लागि … Continue reading पार्टी बैठक रोकेर विवाद टार्ने देउवा रणनीति