दुई शताब्दी पुरानो गोरखाको गुम्बामा आगलागी, मूर्ति र ग्रन्थ नष्ट [फोटो फिचर]

काठमाडौँ- गोरखाको चुमनुब्री गाउँपालिका-२ स्थित ल्हो गाउँको प्राचीन ‍पुङ्चे हिनाङ गुम्बामा आगलागी भएको छ। मंगलबार अपराह्न ४ बजेतिरबाट लागेको आगो स्थानीय, प्रहरीको प्रयासमा राति १०:१५ मा नियन्त्रणमा आएको थियो। बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ। आगलागीबाट गुम्बा र गुम्बामा भएका सबै धार्मिक सामग्रीहरू नष्ट भएको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण नआए पनि … Continue reading दुई शताब्दी पुरानो गोरखाको गुम्बामा आगलागी, मूर्ति र ग्रन्थ नष्ट [फोटो फिचर]