इटहरी उपमहानगर : सरकार नै नभएको अनुभूति!

इटहरी– २०५३ माघ ११ गते नगरपालिका घोषणा भएको इटहरी २०७१ पुस २८ गते उपमहानगरपालिकामा परिणत भएको छ। पछिल्लो समय इटहरीलाई महानगरपालिका बनाउने बहससमेत सुरु भएको छ। कुनै समय प्रदेश १ को राजधानी बनाउनुपर्ने मागसहित इटहरीका नागरिक अगुवा अग्रपंक्तिमा रहे। नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर, सशस्त्र प्रहरी बल, यातायात व्यवस्था कार्यालय, राजस्व अनुसन्धान, क्षेत्रीय कृषि अनुसन्धान … Continue reading इटहरी उपमहानगर : सरकार नै नभएको अनुभूति!