स्याङ्जामा प्रभु हेलिकप्टरका पाइलट कुट्ने पक्राउ

काठमाडौँ- प्रभु एयरको हेलिकोप्टरका पाइलटमाथि कुटपिट गर्नेसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जामा फुटबल खेल चलिरहेको समयमा माघ ५ गते हेलिकप्टर ल्याण्ड गराएपछि पाइलटमाथि कुटपिट भएको थियो। प्रहरीले हेलिकप्टरमा सवार यात्रु चार जना र कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको हो। माघ ५ गते दिउसो पोखराबाट स्याङजाको वालिङ गएको प्रभु एयरको हेलिकोप्टर खेलमैदानमा अवतरण … Continue reading स्याङ्जामा प्रभु हेलिकप्टरका पाइलट कुट्ने पक्राउ