संघीयता विरोधी अभिव्यक्ति दिने मन्त्रीसँग स्पष्टीकरण लिने प्रचण्डको चेतावनी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताविरुद्ध बोल्ने मन्त्रीमाथि स्पष्टीकरण सोध्ने बताएका छन्। आज मंगलबारको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। ‘व्यक्तिगत रूपमा संघीयताबारे बोल्ने अधिकार सबैलाई छ। तर मन्त्रिपरिषद्‌मा रहेका सदस्यलाई संघीयताविरोधी अभिव्यक्ति दिने छुट छैन,’ उनले भने, ‘यसबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यो स्पष्टीकरणको विषय छ।’ बैठकमा बोल्ने सदस्यले मन्त्रीले … Continue reading संघीयता विरोधी अभिव्यक्ति दिने मन्त्रीसँग स्पष्टीकरण लिने प्रचण्डको चेतावनी