प्रहरी हत्या आरोपित एमालेका सांसद कोइरीलाई पक्राउ गर्न देशभरीका प्रहरी कार्यालयमा सर्कुलर

काठमाडौँ- हत्या अभियोग लागेका एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभरका जिल्ला प्रहरी कार्यालयलाई प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको छ। सांसद कोइरीलाई पक्राउ गर्न गृहमन्त्रालयको आदेशमा देशभरका प्रहरी कार्यालयलाई निर्देशन जारी गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए। सांसद कोइरीको विषयलाई लिएर संसद्‌मा र बाहिर गृहमन्त्री रवि लामिछानेको चौतर्फी आलोचना भएपछि … Continue reading प्रहरी हत्या आरोपित एमालेका सांसद कोइरीलाई पक्राउ गर्न देशभरीका प्रहरी कार्यालयमा सर्कुलर