शेखर समूहमा छलफल : कांग्रेस अझै किन ‘कन्फ्युजन’मा?

काठमाडौँ- बत्तीसपुतलीमा भएको कांग्रेस संस्थापनइतर समूहको छलफलमा पार्टी अझै अन्योलमा हुनुको कारणबारे छलफल भएको छ। आइतबार भएको डा. शेखर कोइराला समूहको बैठकमा कांग्रेसको स्पष्ट दृष्टिकोण नभएको विषयमा छलफल भएको हो। ‘कांग्रेस किन कन्फ्युजनमा छ? स्पष्ट दृष्टिकोण किन राख्न सकेको छैन भन्ने विषयमा छलफल भएको हो,’ कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले भने। साथै दलमा … Continue reading शेखर समूहमा छलफल : कांग्रेस अझै किन ‘कन्फ्युजन’मा?