महेश संस्कृत गुरुकुलम्‌का किशोरका ‘काँडा उमार्ने कविता’

देवघाटधाम (तनहुँ)- साहित्य सिर्जना गर्न शब्दज्ञान भएर मात्रै पुग्दैन, साधना चाहिन्छ। निरन्तरको साधनाले नै सरस र सरल काव्य सिर्जना गर्न सक्छ कविले। प्रश्न उठ्छ, साधना गर्न उमेर कति? तपाईँलाई लाग्न सक्छ, किशोर अवस्था पार गरेको, यथेष्ट अध्ययन गरेर शब्दभण्डारको ज्ञान भएको र समय परिस्थितिलाई राम्ररी बुझेपछि व्यक्ति साधनामा डुब्न थाल्छ। तर साधना गर्नका लागि यी सबै … Continue reading महेश संस्कृत गुरुकुलम्‌का किशोरका ‘काँडा उमार्ने कविता’