राजनीतिक खेल हारेका कमल थापा

गत मंसिर ४ को आमनिर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको सूर्य चिह्नबाट चुनाव लडे। मकवानपुर-१ मा थापा आफ्नै पूर्वसहकर्मी दीपक सिंहसँग पराजित भए। एमालेको साथ पाउँदासमेत थापाले २५ हजार ४६० मत मात्र पाए। उनको पार्टीले त देशभरको समानुपातिक मत १२ हजार ३४० मात्रै पायो। त्यसो त कमल थापाले आफ्नो पार्टीबाट चुनाव लड्दा हार्ने संकेत … Continue reading राजनीतिक खेल हारेका कमल थापा