विमान दुर्घटना : हालसम्म ३६ जनाको सनाखत, अस्पतालमा आफन्त शव कुर्दै

पोखरा- पोखरामा आइतबार भएको यती एयर दुर्घटनामा ज्यान गुमाउनेमध्ये हालसम्म ३६ जनाको शव पहिचान खुलेको छ। यसअघि गएरातिसम्म २६ जनाको सनाखत भएको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएका शवमध्ये सोमबार दिउँसो १ बजेसम्म ३६ जनाको शव पहिचान भएको अस्पताल प्रशासनले जनाएको छ। थप पहिचान हुने शवमा पर्वतको बिहादीकी ६० वर्षीया जमुना शर्मा, पोखरा नागढुंगाका ५३ वर्षीय शालिकराम … Continue reading विमान दुर्घटना : हालसम्म ३६ जनाको सनाखत, अस्पतालमा आफन्त शव कुर्दै