वामपन्थी शक्तिलाई एक बनाउन नेकपा (एस) रोजेको हुँ : घनश्याम भुसाल

घनश्याम भुसाल ४५ वर्षअघि विद्यार्थी राजनीतिबाट उदाएका समाजवाद र मार्क्सवादको प्रभावकारी प्रवचन दिन सक्ने बौद्धिक नेता हुन्। एमालेको वर्तमान मार्गनिर्देशन उनै भुसालले नवौँ महाधिवेशनमा तयार गरेका थिए। वैचारिक बहसमा खरो उत्रने भुसाललाई केपी शर्मा ओलीले आफू शक्तिमा आएपछि सधैँ तारो बनाए। ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न टकरावमा भुसालले माधवकुमार नेपाललाई साथ दिएका थिए। … Continue reading वामपन्थी शक्तिलाई एक बनाउन नेकपा (एस) रोजेको हुँ : घनश्याम भुसाल