ओली अभिव्यक्तिले जोडिएका प्रचण्ड-देउवा

काठमाडौँ- पुस १० मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फरक समीकरण बनाउँदै एमालेको समर्थनमा प्रधानमन्त्री बने।  लामो समयदेखि बिग्रिएको ओली-प्रचण्ड सम्बन्ध यति चाँडै सुध्रिएला भन्ने धेरैलाई लागेकै थिएन। तर प्रचण्ड ओली निवास बालकोट पुगे र ओलीकै समर्थनमा प्रधानमन्त्री बने। यो समीकरण जुराइदिने व्यक्ति थिए, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन … Continue reading ओली अभिव्यक्तिले जोडिएका प्रचण्ड-देउवा