संसद बैठकमा सांसदले उठाए शिक्षा सुधारका मुद्दा

काठमाडौँ– संघीय संसदमा शिक्षा सुधार गरेमात्र देशको अवस्था सुध्रर्ने विषयमा संसदहरूले आफ्नो भनाइ राखेका छन्। निर्वाचनपछि सोमबार बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसदहरूले शिक्षाको अवस्थामा सुधार नहुँदा अवसरको खोजिमा युवा विदेसिनु परेको बताएका छन्। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शिक्षाको अवस्थामा सुधार नगरेसम्म देशको अवस्था नसुध्रने बताएका छन्। उनले भने,‘आम जनताको पहुँच गुणस्तरीय शिक्षामा … Continue reading संसद बैठकमा सांसदले उठाए शिक्षा सुधारका मुद्दा