‘हेर्ने कथा’ टोलीको डर र साहसको कथा

‘एउटा यात्राको कथा’, ‘चेफाको कथा’, ‘कोइला खानीको कथा’, ‘डोल्पा जाने बाटोको कथा’ आदि, इत्यादि। यस्ता अनेकन कथा ‘हेर्ने कथा’ टोलीले बुनेको छ। कथामात्र बुनेको छैन, त्यसलाई सुन्दर स्वरूप अनि मीठो स्वादमा दर्शकमाझ पस्किएको पनि छ। दर्शकले पनि स्वाद मानी-मानी ती कथा ग्रहण गरेका छन्। किनकि, ती कथाले हरेकलाई छुन्छ। लाग्छ, यो त मेरै गाउँको कथा … Continue reading ‘हेर्ने कथा’ टोलीको डर र साहसको कथा