१३ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम काम नगर्ने कम्पनीलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा पर्ने कम्पनीहरूले १ देखि ३ वर्षसम्म काम गर्न पाउने छैनन्। कालोसूचीमा पर्ने कम्पनीमा याक्थुमहाङ वीपी जेभी, स्टार अफिस इन्टरनेसनल, अग्रिम पीपी जेभी, … Continue reading १३ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा