बाँदरले सताएपछि खेती नगर्ने अवस्थामा पुगे सोलुका किसान

सोलुखुम्बु– बाँदर आतंकले सताएपछि सोलुखुम्बुका किसान खेतीबाली नगर्ने अवस्थामा पुगेका छन्। थुलुङ दुधकोशी गाउँपालिका ८ रणेम क्षेत्रका सुन्तला, कोदो, धान बाली सखाप पारेसँगै कृषक हैरान बनेका छन्। घाम पानी नभनी लगाएको बालीबाट उत्पादन लिने समयमा बाँदरले खाएर सखाप पारेपछि किसान हैरान बनेका हुन्। उब्जनी भएका अन्नबाली उठाउन नपाउँदै खान थालेपछि बाँदर धपाउन गोठालो बस्नुपर्ने अवस्था … Continue reading बाँदरले सताएपछि खेती नगर्ने अवस्थामा पुगे सोलुका किसान