बीपीको स्वदेश फिर्तीमा भारतीय चलखेल र अमेरिकी चासो
बीपी कोइराला नेपालको प्रजातान्त्रिक व्यवस्थाका नायक हुन्। प्रजातन्त्रका लागि उनले आजीवन अथक संघर्ष गरे। ब्रिटिस उपनिवेशविरुद्ध भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा उनी सन् १९४२ देखि ४५ सम्म भारतीय जेलमा बन्दी पनि भए। नेपाली कांग्रेसको गठनसँगै नेपालको राणा शासनविरुद्धको आन्दोलनमा सन् १९४७ र १९४८–४९ गरी दुईपटक जेल परेका थिए। २००७ सालमा नेपालमा प्रजातन्त्र आएलगत्तै अन्तरिम सरकारमा नौ … Continue reading बीपीको स्वदेश फिर्तीमा भारतीय चलखेल र अमेरिकी चासो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed