अचार उद्योगमा भ्याइनभ्याइ, ६ जनालाई रोजगारी

काठमाडौँ– मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेकी छन्- तारकेश्वर नगरपालिका- १० मनमैजुकी सरस्वती लोहनी अधिकारी। आफ्नै घरमा अचार उत्पादन सुरु गरेकी अधिकारीले नेपाल र विदेशमा अचार बिक्रीवितरण गरेर ३ वर्षमा ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकी छन्। मनमैजुमा ‘माई पिकल हाउस’ सञ्चालन गर्दै आएकी अधिकारीले कोरोना महामारीको समयमा … Continue reading अचार उद्योगमा भ्याइनभ्याइ, ६ जनालाई रोजगारी