७५ वर्षअघि कन्या स्कुलमा स्त्री शिक्षक चाहिएको विज्ञापन

नेपालमा आधुनिक शिक्षा प्रणालीको जग बसाल्ने पहिलो स्कुलका रूपमा हामी दरबार स्कुललाई लिने गर्छौँ। दरबार स्कुलको औपचारिक स्थापना भएको डेढ शताब्दी पूरा भएको छैन। सन् १८५० मा जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्किएपछि आफ्ना भाइछोराहरूलाई पढाउन दरबारभित्रै खुलेको स्कुल दरबार स्कुल (हालको भानु माध्यमिक विद्यालय, रानीपोखरी) थियो। दरबार स्कुलले सन् १८७८ मा कलकत्ता विश्वविद्यालयबाट सम्बन्धन पाएको … Continue reading ७५ वर्षअघि कन्या स्कुलमा स्त्री शिक्षक चाहिएको विज्ञापन