महारानी एलिजाबेथ द्वितीयाको नेपाल साइनो

बेलायतको इतिहासमा सबैभन्दा लामो समय झन्डै ७० वर्षसम्म शासन चलाएकी ब्रिटिस महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ। २१ अप्रिल १९२६ मा एलिजाबेथको जन्म हुँदा उनी महारानी बन्ने सूचीमा थिइनन्। त्यतिबेला उनका बाजे जर्ज पञ्चम ब्रिटिस साम्राज्यका महाराजा थिए। जर्ज पञ्चमका माइला छोरा ‘ड्युक अफ योर्क अल्बर्ट’ (पछि राजा जर्ज छैटौँ) को छोरीका रूपमा … Continue reading महारानी एलिजाबेथ द्वितीयाको नेपाल साइनो