राष्ट्रसंघको महासभामार्फत नेपालले विश्वसामु पहिलोपटक राखेको त्यो अडान

सन् १९४५ मा स्थापना भएको संयुक्त राष्ट्रसंघको यस वर्ष ७७ औँ महासभा चलिरहेको छ। २३-२७ सेप्टेम्बरसम्म चल्ने महासभामा पछिल्लो २० सेप्टेम्बरदेखि विश्वका विभिन्न मुलुकका उच्चस्तरीय प्रतिनिधिले सम्बोधन गरिरहेका छन्। यस वर्ष नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल नेतृत्वको टोली सहभागी भएको छ। यसअघि नेपालबाट परराष्ट्रमन्त्री, प्रधानमन्त्री वा अन्य कुनै मन्त्री सहभागी हुन्थे। न्युयोर्कबाट सहभागिता जनाउन … Continue reading राष्ट्रसंघको महासभामार्फत नेपालले विश्वसामु पहिलोपटक राखेको त्यो अडान