कृष्णशमशेरले दान दिएको शीतल निवासको नालीबेली

काठमाडौँ- नेपालका अधिकांश सरकारी भवन राणाकालमा निर्माण भएका हुन्। भूकम्पका कारण केही भवनको अस्तित्व सकिएको छ। केही भवन भने बेलाबेलामा मर्मतसम्भार गरेर उच्च सरकारी कार्यालयका रूपमा प्रयोग भइरहेका छन्। यसरी प्रयोगमा रहेका केही भवन हुन्, सिंहदरबार, शीतल निवास, हरिहरभवन,  बागदरबार आदि। हरिहरभवन २०७२ को भूकम्पपछि काम नलाग्ने अवस्थामा पुग्यो। बागदरबारमा काठमाडौँ महानगरपालिका बसेको छ। यहाँ तिनै … Continue reading कृष्णशमशेरले दान दिएको शीतल निवासको नालीबेली