१२१ वर्षअघि नै नेपालमा पत्थरी र मोतीबिन्दुको शल्यक्रिया

१९५८ साल वैशाख २४ गते प्रकाशन सुरु भएको गोर्खापत्र साप्ताहिकको करिब नौ महिनापछि प्रकाशित पौष सुदि ११ को अंकमा एउटा समाचार छापिएको छ। गोर्खापत्र सञ्चालनमा ल्याउने सुधारवादी प्रधानमन्त्री देवशमशेरलाई धपाएर चन्द्रशमशेर सत्तामा आइसकेका थिए। उक्त समाचार उपचारसम्बन्धी थियो। समाचार यस्तो थियो- ‘पौष सुदि ६/७ का दिन दरबार अस्पतालमा डाक्टर स्यान्डरले ५/७ वर्षका ब्राह्मणका छोराको ठूलो पत्थरी निकाले। … Continue reading १२१ वर्षअघि नै नेपालमा पत्थरी र मोतीबिन्दुको शल्यक्रिया