मध्यरातमा डाकिएको संसद्को पहिलो अधिवेशन

नेपालमा बिहीबार ६४आ‌ैँ संसद् दिवस मनाइँदैछ। ६३ वर्षअघि आजैका दिन अर्थात् असार १६ गते मुलुकको पहिलो जननिर्वाचित संसद्को पहिलो अधिवेशनको पहिलो बैठक बसेको स्मरणमा संसद् दिवस मनाइँदै आएको छ। यहाँ मुलुकको इतिहासकै पहिलो संसदीय बैठकमा के के भए भन्ने विषयमा चर्चा गरिएको छ। २०१५ साल फागुन ७ बाट मुलुकमा पहिलो आमनिर्वाचन सुरु भयो। विभिन्न चरणमा गरी … Continue reading मध्यरातमा डाकिएको संसद्को पहिलो अधिवेशन