आईजीपी कार्की बर्खास्त, डा. केसी नियुक्त
काठमाडौँ– सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट बर्खास्त गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्कीलाई महानिरीक्षक पदबाट बर्खास्त गरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। बैठकले नयाँ आईजीपीमा डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको पोखरेलले जानकारी दिए। पोखरेलले कार्कीलाई कारबाही गरिएको … Continue reading आईजीपी कार्की बर्खास्त, डा. केसी नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed