जनकपुरधाम–अयोध्याबीच रेल सञ्चालन निश्चित, बालेन र मोदीले उद्घाटन गर्ने

जनकपुरधाम – जनकपुरधाम र भारतको अयोध्याबीच ‘वन्दे भारत एक्सप्रेस’ रेल सञ्चालन हुने भएको छ। आगामी नोभेम्बर २३ तारेखदेखि जनकपुरधाम र अयोध्याबीच साप्ताहिक रेल सञ्चालन हुने भएको हो। प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत रेल सेवाको उद्घाटन गर्ने लखनउ मण्डल रेल प्रबन्धकले जनाएका छन्। उनका अनुसार दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर … Continue reading जनकपुरधाम–अयोध्याबीच रेल सञ्चालन निश्चित, बालेन र मोदीले उद्घाटन गर्ने