जनकपुर-अयोध्या रेलबारे जान्नैपर्ने ९ कुरा

काठमाडौँ- जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा प्रारम्भ भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भर्चुअल माध्यमबाट ६०४ किलोमिटर लामो जनकपुरधाम-अयोध्या रेल सेवाको संयुक्त उद्घाटन गरेपछि मंगलबार एउटा रेल जनकपुर आइपुगेको छ। सीता जन्मस्थल  जनकपुरधाम र राम जन्मस्थल अयोध्यालाई जोड्ने यो रेल सेवाले दुई देशबीच धार्मिक पर्यटन, सीमापार आवागमन … Continue reading जनकपुर-अयोध्या रेलबारे जान्नैपर्ने ९ कुरा