दुई महिनामा तीन ठूला बाढी : गण्डकी जलाधारमा किन दोहोरिन्छ विपद्?
काठमाडौँ- पछिल्लो दुई महिनामा भोटेकोशी, कालीगण्डकी र बूढीगण्डकी नदीमा आएका तीन ठूला बाढीले जनधन, बस्ती र पूर्वाधारमा व्यापक क्षति पुर्याएका छन्। बाढीमा सयौँ मानिसको ज्यान गएको छ भने पाँच हजारभन्दा बढी बेपत्ता भएका छन्। सडक, पुल, जलविद्युत् आयोजना र बस्तीमा क्षति पुगेपछि प्रभावित क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ। छोटो अवधिमै एउटै नदी प्रणालीका तीन सहायक … Continue reading दुई महिनामा तीन ठूला बाढी : गण्डकी जलाधारमा किन दोहोरिन्छ विपद्?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed