म्यानचेस्टर सिटी : पैसाको साम्राज्य, ठगीको छाया

सन् २०२३ को थालनीमा प्रिमियर लिगले म्यानचेस्टर सिटीमाथि एक सयभन्दा बढी पटक आर्थिक नियम उल्लंघन गरेको आरोप लगाएपछि केही घण्टा पनि बितेको थिएन, क्लबका अध्यक्षको कार्यतालिकामा एउटा महत्त्वपूर्ण भेट तय थियो। अबुधाबीको लगानी कोष मुबाडालाका प्रमुख कार्यकारीसमेत रहेका खाल्दुन अल-मुबारकले त्यतिबेला बेलायतका अर्थमन्त्री जेरेमी हन्टलाई भेट्ने कार्यक्रम थियो। पूर्वप्रधानमन्त्री लिज ट्रसको स्रोत सुनिश्चित नगरिएको सानो … Continue reading म्यानचेस्टर सिटी : पैसाको साम्राज्य, ठगीको छाया