भारतको विरोध गर्दैमा राष्ट्रवादी हुने दिन गयो : अर्थमन्त्री वाग्ले
काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको राजनीतिमा लामो समयदेखि चल्दै आएको ‘भारतको विरोध नै राष्ट्रवाद’ भाष्य अब बदलिनुपर्ने बताएका छन्। अर्थमन्त्री डा.वाग्लेले भारतसँगको सम्बन्धमा बेलाबेला समस्या देखिए पनि त्यसलाई विरोध र अविश्वासको मात्र कोणबाट हेर्नुभन्दा आपसी निकटतालाई आर्थिक समृद्धिको अवसरमा बदल्नुपर्ने धारणा राखे। भारत भ्रमणमा रहेका वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित एनडिटिभी वर्ल्ड समिट २०२६ को … Continue reading भारतको विरोध गर्दैमा राष्ट्रवादी हुने दिन गयो : अर्थमन्त्री वाग्ले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed