१९४५ को संरचना, २०२६ को विश्व : राष्ट्रसंघ सुधारमा नेपाल कहाँ?
न्युयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय बहस सुरु भएकै दिन विश्व कूटनीतिको केन्द्रमा एउटा पुरानो र जटिल प्रश्न उठेको छ- दोस्रो विश्वयुद्धपछि बनेको अन्तर्राष्ट्रिय संरचनाले आजको विश्वलाई कति प्रतिनिधित्व गर्छ? न्युयोर्कमा मंगलबार महासभालाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्ध, जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता र विश्वव्यापी असमानताजस्ता चुनौती सामना गर्न बहुपक्षीय सहकार्य अझ आवश्यक … Continue reading १९४५ को संरचना, २०२६ को विश्व : राष्ट्रसंघ सुधारमा नेपाल कहाँ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed