पूर्णबहादुरले छाडे देउवा! सभापतिमा गगनविरुद्ध लड्ने, नजिते वरिष्ठ नेता बन्ने दाउ

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व गुमाएको शेरबहादुर देउवा समूहभित्रै रणनीतिक अन्योल देखिन थालेको छ। देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलासम्म विशेष महाधिवेशनविरुद्ध आक्रामक देखिएका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का त्यसयता निष्क्रिय बनेपछि अन्योल देखिएको हो। साउन अन्तिम साता भएको राष्ट्रिय भेलामा विशेष महाधिवेशनका पक्षधरविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका खड्का पछिल्लो समय कुनै पनि गतिविधिमा सहभागी … Continue reading पूर्णबहादुरले छाडे देउवा! सभापतिमा गगनविरुद्ध लड्ने, नजिते वरिष्ठ नेता बन्ने दाउ