न्युयोर्कमा खनालको ‘म्याराथन कूटनीति’, विश्वमञ्चमा युवा प्रधानमन्त्रीको परीक्षा
न्युयोर्क- प्रधानमन्त्री वालेन्द्र शाह विश्वमञ्चमा नेपालको आवाज सुनाउन न्युयोर्क आउँदै गर्दा परराष्ट्रमन्त्री शिशिर खनालले भने साइडलाइन कूटनीतिको ‘म्याराथन’ सुरु गरिसकेका छन्। शाहले महासभाको उच्चस्तरीय बहसमा जलवायु न्याय, भोटेकोशी बाढी र नेपालको पछिल्लो राजनीतिक परिवर्तनको विषय उठाउने तयारी गरिरहँदा खनालले युरोपदेखि दक्षिण र पूर्वी एसियासम्मका समकक्षीसँग लगातार भेटवार्ता गरिरहेका हुन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह … Continue reading न्युयोर्कमा खनालको ‘म्याराथन कूटनीति’, विश्वमञ्चमा युवा प्रधानमन्त्रीको परीक्षा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed