देउवाको अपिल : सानेपाबाट हुने महाधिवेशन अमान्य, मंसिरमै १५औँ महाधिवेशन हुन्छ
काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विधि, विधान र केन्द्रीय समितिको निर्णयविपरीत हुने महाधिवेशनलाई अस्वीकार गर्न नेताकार्यकर्तालाई आह्वान गरेका छन्। उनले विशेष महाधिवेशनबाट आएको समूहले सानेपाबाट अघि बढाउने महाधिवेशनमा सहभागी नहुनसमेत अपिल गरेका छन्। देउवाले मंगलबार सार्वजनिक गरेको अपिलमार्फत आफू १४औँ महाधिवेशनबाट विधिवत् निर्वाचित सभापति भएकाले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु … Continue reading देउवाको अपिल : सानेपाबाट हुने महाधिवेशन अमान्य, मंसिरमै १५औँ महाधिवेशन हुन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed