त्रिविमा सरकारको हस्तक्षेप खोजेपछि उपकुलपति थापाको क्षमतामाथि प्रश्न

काठमाडौँ-त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयको ‘सिस्टम रुमलिएको’ भन्दै त्यसलाई ‘शुद्धीकरण’ गर्न शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगको ‘हस्तक्षेप वा हातेमालो’ आवश्यक रहेको बताएपछि त्रिविको स्वायत्तता र उपकुलपतिको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ। सुधारको नेतृत्व गर्ने जिम्मेवारी पाएका उपकुलपतिले नै समस्या समाधानका लागि बाह्य हस्तक्षेप खोजेपछि ‘त्रिवि सुधार्न मन्त्रालय नै अघि सर्नुपर्ने हो … Continue reading त्रिविमा सरकारको हस्तक्षेप खोजेपछि उपकुलपति थापाको क्षमतामाथि प्रश्न