शिक्षकहरू सुविधामुखी, शिक्षामन्त्री भन्छन्- विद्यार्थीको पक्षमा कसैले बोल्दैनन्

काठमाडौँ-सामुदायिक विद्यालयका लाखौँ विद्यार्थीका समस्या र आवश्यकता सार्वजनिक बहसबाटै ओझेलमा परेका छन्। विद्यार्थीका पक्षमा आवाज उठाउनुपर्ने शिक्षक, अभिभावक र सरोकारवालाको ध्यान शिक्षकका हकहित, सेवासुविधा र पेसागत सुरक्षामा बढी केन्द्रित हुँदा कक्षाकोठामा विद्यार्थीले दैनिक भोगिरहेका सिकाइ, पूर्वाधार र गुणस्तरका समस्या भने बहसको प्राथमिकतामा पर्न सकेका छैनन्। नेपाल शिक्षक महासंघले शुक्रबार ५४ बुँदे मागसहित शिक्षा तथा खेलकुद … Continue reading शिक्षकहरू सुविधामुखी, शिक्षामन्त्री भन्छन्- विद्यार्थीको पक्षमा कसैले बोल्दैनन्