रेड पान्डा जोगाउन पिके पिकमा दौड

काठमाडौँ- रेड पान्डा (हाब्रे) संरक्षणसँगै समुदायको सहभागिता र साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोलुखुम्बुको सल्लेरीमा तेस्रो संस्करणको रेड पान्डा म्याराथन आयोजना हुने भएको छ। रेड पान्डा नेटवर्कको आयोजना, प्ले फर नेचरको सहयोग तथा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुको सहकार्यमा आगामी भदौ २० मा म्याराथन आयोजना गर्न लागिएको हो। तल्लो सगरमाथा क्षेत्रको प्रवेशद्वारका रूपमा रहेको … Continue reading रेड पान्डा जोगाउन पिके पिकमा दौड