काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट ‘कर्मकाण्डी’
काठमाडौँ- विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य गर्दै योग्यता, प्रतिस्पर्धा र पारदर्शितामा आधारित नियुक्ति प्रणाली बसाल्ने दाबी गरेको सरकारले अहिले आफैँ त्यही प्रतिबद्धतामाथि प्रश्न उठ्ने गरी काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रिया अघि बढाएको आरोप खेपिरहेको छ। सरकार परिवर्तनसँगै ‘नयाँ थिति’ बसाल्ने उद्घोष गरिएको भए पनि व्यवहारमा पुरानै शैली दोहोरिएको भन्दै असन्तुष्टि बढेका छन्। कतिपयले यसमा … Continue reading काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट ‘कर्मकाण्डी’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed