ईसीडी शिक्षक, विद्यालय कर्मचारी र संघीय अनुदान शिक्षकका तलब ५ हजार वृद्धि

काठमाडौँ- सरकारले संघीय अनुदानमा कार्यरत प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको हो। निर्णयसँगै ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट बढेर १७ हजार रुपैयाँ पुगेको … Continue reading ईसीडी शिक्षक, विद्यालय कर्मचारी र संघीय अनुदान शिक्षकका तलब ५ हजार वृद्धि