सरकारको निर्णयले शिक्षक महासंघ आक्रोशित,माग पूरा नभए निर्णायक आन्दोलन

काठमाडौँ- नेपाल शिक्षक महासंघले सरकारले पटकपटक गरेका प्रतिबद्धता कार्यान्वयन नगरेको, संस्थागत विद्यालयका शिक्षक कर्मचारीमाथि विभेद बढाएको तथा हालको बजेट र शिक्षा नीतिमार्फत शिक्षक कर्मचारीका अधिकारमाथि थप प्रहार गरेको बताउँदै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। महासंघले मंगलबार जारी गरेको चार पृष्ठ लामो विज्ञप्तिमा सरकारले शिक्षा क्षेत्रका समस्या समाधानतर्फ गम्भीरता नदेखाएको भन्दै अब आन्दोलन नै … Continue reading सरकारको निर्णयले शिक्षक महासंघ आक्रोशित,माग पूरा नभए निर्णायक आन्दोलन