शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक प्रतिक्रियापछि अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शमा उक्त निर्णय गरिएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा लेखका छन्। हालको अवस्थामा उक्त शुल्क कार्यान्वयन गर्दा आमनागरिकले थप आर्थिक भार र निराशा व्यहोर्नुपर्ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको … Continue reading शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय