राहदानी विभागअघि आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा निधन
काठमाडौँ- काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअघि बिहीबार आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११ : १९ बजे निधन भएको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। गम्भीर रूपमा घाइते भएका नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको थियो। तर स्वास्थ्य अवस्था … Continue reading राहदानी विभागअघि आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed